NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

गोकुल बाँस्कोटाको क्षेत्रमा केही बेरमा मतगणना हुँदै

काठमाडौं । काभ्रे २ मा केहीबेरमा मतगणना हँदैछ । पौने घण्टा अगाडि सर्वदलीय बैठक बसेर मतगणना अघि बढाउने तयारी भएको हो ।

काभ्रे २ मा एमालेबाट गोकुल बाँस्कोटा र कांग्रेसबाट शिव हुमागाईं प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश हुमागाईं प्रतिस्पर्धा छन् ।

२०७४ मा एमालेका गोकुल बाँस्कोटाले कांग्रेसका मधु आचार्यलाई पराजित गरेका थिए ।

May be an image of 7 people, people sitting and people standing