NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राजनविरुद्ध निरन्तर अग्रता बनाउँदै गगन, कति मतले अगाडि छन् ?

काठमाडौं । काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईविरुद्ध निरन्तर अग्रता बढाउँदै लगेका छन् ।

बूढानिलकण्ठ वडा ८ नम्बरसम्मको गणना हुँदा थापाले ३४९० मत ल्याएका छन् । भट्टराईले २७१५ मत ल्याएका छन् । गगनले ७७५ मतान्तरले अग्रता बनाएका हुन् ।

मतगणनाको प्रारम्भदेखि नै थापाले अग्रता लिंदै आएका छन् । लगातार दुईपटक नै थापाले भट्टराईलाई पराजित गरेका छन् ।

यसपटक गगनले जितको ह्याट्रिक गर्नेछन् । भट्टराईले हारे हारको ह्याट्रिक हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष