NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

निरन्तर पछि पर्दै रवि, एमालेको अग्रता कायमै

काठमाडाैं । चितवन-२ मत गणनाको प्रारम्भिकदेखि तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अगाडि आउन सकेका छैनन् । एमालेले भने अग्रता कायमै राखेको छ ।

पछिल्लो मतपरिणामअनुसार एमालेका कृष्णभक्त पोखरेलले ५५४ मत प्राप्त गरेका छन् भने कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, रवि लामिछानेले ८७ मत प्राप्त गरेका छन् ।