NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ मंसिर २२ गते

रविको क्षेत्रमा रोमाञ्चक प्रतिस्पर्धा

काठमाडौं । चितवन २ मा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ ।

सुरुवातबाटै पछि परेका रवि लामिछानेले मतान्तर साँघुरो बनाउन थालेका छन् ।

उनले कांग्रेसका उमेश श्रेष्ठलाई भेट्याउन आटेका छन् ।

एमालेका कृष्णभक्त पोख्रेलले १९३३ मत ल्याउँदा
उमेशको १६९६ र रविको १५५३ मत आएको छ ।

पहिले धेरै पछि परेका रविले दुवैलाई भेट्याउन खोजेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष