NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

देशकै चर्चित चुनावी क्षेत्रमा कसले लिइरहेका छन् अग्रता, को पछि परे ? [ताजा अपडेट]

काठमाडौं । ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक सयभन्दा बढी क्षेत्रमा मतगणना भइरहेको छ ।

आफ्नो भूगोलको चासो मतदातामा छँदैछ केही चर्चित अनुहारका नेताहरू भएको ठाउँमा पनि आम नागरिक र मतदाताले चुनावी परिणामलाई उत्साहको साथ हेरिरहेका छन् ।

केही चर्चित ठाउँको चुनावी परिणामको अपडेट यस्तो छ