NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

काभ्रे २ मा कांग्रेसको अग्रता, पछ्याउँदै बाँस्कोटा

काठमाडौं । काभ्रे क्षेत्र न. २ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईले अग्रता कायम राखेका छन् । उनी ५ हजार ३८६ मत सहित अग्र स्थानमा छन् ।

उनका निकटतम प्रतिद्धन्दी एमालेका गोकुलप्रसाद बाँस्कोटा ४ हजार ६ मतले पछ्याइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ९५१ मत ल्याएका छन् ।