NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

गोरखा १ मा कांग्रेसका बजगाईंले लिए अग्रता

काठमाडाैं । गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईंले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार बजगाइँले ७६६ मत प्राप्त  गरेका छन् ।

नेकपा एमालेका रामशरण बस्नेतले भने ११९ मत पाएका छन् ।