NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी

काठमाडौं । कैलाली क्षेत्र न.३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । उनी २३ हजार १२० मतसहित विजयी भएका हुन ।

सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का कृष्णकुमार चौधरी, एमालेका उम्मेदवार गौरीशङ्कर चौधरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको प्रतिस्पर्धा रहेको थियो । त्यहाँ तीन हजार पाँच सय ५० मत बदर भएको थियाे ।