NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ताप्लेजुङमा १३५ मतान्तरले एमालेले लियो अग्रता

ताप्लेजुङ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ताप्लेजुङमा नेकपा एमालेले अग्रता लिएका छन् । एमालेका उम्मेदवार योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीलाई पछि पार्दै अग्रता कायम गरेका हुन् ।

भट्टराईले २० हजार २७२ मत ल्याएका छन् भने बुडाक्षेत्रीले २० हजार १३७ मत पाएका छन् ।

मतगणनाको प्रारम्भिक परिणाममा अग्रता लिएका भट्टराई त्यसपछिका मतगणनामा पछि परेका थिए । बुढाक्षेत्री र एमालेका योगेश भट्टराईबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष