NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गोरखा १ (१) मा माओवादीका धिताल विजयी

काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल विजयी भएका छन् ।

आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी भएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए। धिताल वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बनेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार सुरेन्द्र थापाले ९ हजार ८२२ मत प्राप्त गरेका छन् ।