NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

काभ्रे २ मा दुई हजार मतान्तरले बास्कोटा अगाडी

काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा आफ्ना प्रतिस्पर्धी भन्दा दुई हजार बढी मतले अग्रस्थानमा छन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शिव हुमगाईंले २६ हजार ३०१ मत ल्याउँदा बास्कोटाले २८ हजार १६२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमगाईंले ६ हजार ५८५ मत प्राप्त गरेका छन् ।