NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेता सलोन बस्नेत आज विवाह बन्धनमा बाँधिन भएका छन्। उनले एयर होस्टेस तथा मोडल करिश्मा केसीसँग विवाह गर्न लागेका हुन् ।

चार वर्ष लामो प्रेम सम्बन्धलाई यो जोडीले विवाहमा परिणत गर्न लागेकाे हाे । शनिबार यो जाडीले तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेबन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम राखेका थिए ।