अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध हटाउन माग

काठमाडाैं । अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ ।
नाडाले आज पत्रकार सम्मेलन गरी विगत आठ महिनादेखि अटोमोबाइल्समा प्रतिबन्ध लगाउँदा समस्या भएको भन्दै आयात प्रतिबद्ध फुकुवा गर्न माग गरेको हो । नाडाका उपाध्यक्ष सुनिल रिजालले अटोमोबाइल्स आयात प्रतिबन्ध लगाउँदा व्यावसायमा समस्या सिर्जना भएको बताएका छन् ।
अटोमोबाइल्स व्यवसायीले ब्याजदरमा कटौती, कोरोनाकालमा सङ्कटमा परेका व्यवसायीलाई राहतको व्यवस्था, अटोमोबाइल्सको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायतका माग राखी राखेका छन् ।
ताजा अपडेट
-
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते
-
अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने नाउपाको निर्णय
-
भागबण्डामा सम्मानजनक नभए मन्त्रीको नाम नपठाउने शेखर समूहको चेतावनी
-
नयाँ वर्षलक्षित टिसिएलको नगदवृष्टि योजना, सामान खरिदमा ६१ हजारसम्म छुट
-
पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पलाई फौजदारी अभियोग
प्रतिक्रिया