NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

दोलखामा गठबन्धनका कार्की विजयी

काठमाडौं । दोलखा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १७ मतान्तरले पराजित गरेका हुन् ।

शिवाकोटीले ३६ हजार ४८२ मत ल्याउँदा कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरेका छन् ।