NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रदेश १ का ९३ सांसदले लिए शपथ

काठमाडाैं । प्रदेश १ का ९३ जना प्रदेश सभा सदस्यहरुले पद तथा गोपनियताको आज शपथ लिएका छन् ।

प्रदेश १ का ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका हुन भने बाँकी ९२ जना प्रदेश सभा सदस्यहरुले खापुङबाट शपथ ग्रहण गरेका छन् ।

प्रदेश सभामा ७८ वर्षीय गयानन्द मण्डल ज्येष्ठ सदस्यका रुपमा छन् भने सबै भन्दा कान्छी प्रदेश सभा सदस्यमा बन्दना झागर रहेकी छन् ।