NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बाग्मती प्रदेशको संसदीय दलमा बहादुर सिंह लामा

काठमाडाैं । बाग्मती प्रदेशसभामा कांग्रेसको तर्फबाट संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् ।

आज भएको निर्वाचनमा लामाले २१ मत ल्याएर विजयी भएका हुन ।

उनले कांग्रेस प्रदेश सभापति  समेत रहेका इन्द्र बानियालाई ५ मतको अन्तरले जितेका हुन ।

ताजा अपडेट

नेपालवाच विशेष