NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

जनताको विश्वास जित्ने काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास जित्ने गरि काम गर्न आफू लागि परेको बताएका छन् ।

यो कार्यकालमा आफुले राम्रो काम गर्ने बताउँदै प्रधानमन्त्रीले सरकारको नीति नै राम्रो काम गर्ने भएको स्पष्ट पारे । आज नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई भेट गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

कर्णालीमा आफ्नो पार्टी सबैभन्दा अगाडी रहेकोमा खुसी व्यक्त गर्दैस सो क्षेत्रको विकास र समृद्धिका लागि सरकारले विशेष ध्यान दिएको बताए ।