NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडाैं ।  पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

पोखरामा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले दीप बालेर औपचारीक उद्घाटन गरेका हुन ।

समारोहमा  हेलिकोप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष