NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यस्तो छ रोनाल्डो चढ्ने सुविधासम्पन्न जेट विमान

पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो साउदी अरेबियास्थित अल नासर क्लबमा औपचारिक रूपमा आबद्ध भएका छन् । वार्षिक १७३ मिलियन डलर पारिश्रमिक लिनेगरी यो क्लबमा जोडिएका रोनाल्डो आफ्नो निजी जेट विमान चढेर रियाद पुगेका थिए । श्रीमती र छोराहरूसहित रोनाल्डोले गरेको साउदीको हवाई यात्रा अहिले चर्चामा छ ।

रोनाल्डोको जेट विमान महल जत्रो छ, जसमा सबै सुविधा छन् । त्यसमा फ्रिज, ओवन, डाइनिङ, टेबल, सोफा, वाइफाईदेखि फ्याक्ससम्म जडान गरिएको छ ।

आरामदायी बिछ्यौना रहेको जेटमा १० जना यात्रा गर्न सक्छन् ।

हेरौं रोनाल्डोकी पार्टनर जार्जिनाले सेयर गरेका निजी जेटका केही तस्बिर