NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

मी एसेसरिजहरुको मूल्यसूची अपडेट, कुनको कति पर्छ ?

काठमाडाैं । शाओमी नेपालले नेपाली बजारमा उपलब्ध मी एसेसरिजहरुको मूल्यसूची अपडेट गरेको छ ।

मीका पोर्टेबल ब्लुटुथ स्पिकर, रेडमी इयरफोन, रेडमी १०००० पावरबैंक, एमआई राउटर ४सीलगायत अन्य एक्सेसरिज र वेरेबल उत्पादनहरु नेपाली बजारमा उपलब्ध छन् ।

यिनीहरुको परिवर्तित मूल्य सूची यस प्रकार रहेको छ :