‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि प्रसारण हुँदै

काठमाडौं । कमेडि शो ‘मुन्द्रेको कमेडी क्लब’ को तेस्रो सिजन आजदेखि प्रसारण हुने भएको छ। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शाेकाे पहिलो अतिथि अभिनेता प्रदीप खड्का रहेका छन् ।
शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने कलाकारहरूमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली प्रभात लामा र एलिना बास्कोटा रहेका छन् ।
ताजा अपडेट
-
दुई महिनदेखि प्रशासन कार्यालय प्रमुखविहीन, सेवा प्रवाहमा समस्या
-
नेपाल लाइफका अभिकर्तालाई बुटवलमा अन्तराष्ट्रियस्तरको प्रशिक्षण
-
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र
-
आइपिओ निष्काशन गर्दै भूगोल इनर्जी, कसले दिन पाउँछन् आवेदन ?
-
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
प्रतिक्रिया