NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चैते दशैंमा सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेश सरकारले चैत १५ गते चैतेदशैमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशले आज एक सुचना जारी गदै बुधबार प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा रहेको जनाएको हाे ।