NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बिहीबार सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेशले बिहिबार सार्वजनिक बिदा दिएको छ । प्रदेशले राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

बिहिबार प्रदेशका सबै सरकारी तथा संघसंस्थाहरु बन्द रहने प्रदेश सरकारले सुचनामार्फत जनाएको छ ।

गत फागुन २९ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशमा बिदा दिने निर्णय गरेको थियो।

ताजा अपडेट

नेपालवाच विशेष