NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुरु भयो सत्ता गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँट होला ?

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नयाँ सरकार गठनसँगै मन्त्रालयको बाँडफाँटलाई लिएर प्रधानमन्त्री निवासमा बैठक सुरु भएको हो ।

गत ६ चैतमै विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

हाल १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा छ ।