NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

ट्विटरमा फेरि किन फर्कियो चरा ?

एजेन्सी । माइक्रो ब्लगिङ साइट ट्विटर पुरानै लोगाेमा फर्किएको छ । केही दिनअघिमात्रै ट्विटरका सिइओ एलन मस्कले यसको लोगोमा भएको चरा हटाएर कुकुरकाे चिन्ह राखेका थिए ।

कम्पनीको ट्रेडमार्क नै फेरिएको हप्तादिन पनि नपुग्दै पुरानै चिन्ह फिर्ता भएको हो ।

साेमबार चराको साटो कुकुरको चिन्ह परिवर्तन गरेपछि ट्विटरले केही पनि आधिकारिक जानकारी सार्वजनिक गरेको थिए । बरु मस्कले कुकुलको आकृति भएको तस्विर राख्दै यसको संकेत गर्न खोजेका थिएन ।

आज पुनः पुरानै चिन्ह फेरिएकोबारे पनि ट्विटरले कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

ट्विटरको लोगो बदलेर मस्कले किन राखे कुकुर ?