NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सरकारमा नजाने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ  । शुक्रबार बसेकाे रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय हाे ।

सरकारमा नजाने निर्णय गरेसगै रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएकाे छ  ।

सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न रास्वपाको बैठक सुरु

 

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष