NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

थप ५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार ९०२ जनामा गरिएको परीक्षणबाट सो संख्यामा संक्रमण देखिएको हो । त्यस्तै, मंगलबार २६ जना निको भएका छन् । गत २४ घण्टामा १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।