NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कोरोना अपडेट : थप ३० जना संक्रमित

काठमाडौं । बिहीबार कोरोना संक्रमणबाट थप ३० जना संक्रमित भएका छन् । एक हजार ६३० जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार आज ३१ जना निको भएका छन् । त्यस्तै, सक्रिय संक्रमितको संख्या भने १२० रहेको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १४ जना संस्थागत आईसोलेसनमा, ५ आईसीयूमा र एक जना भेन्टिलेटमा उपचारत छन् ।