NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

थप ३२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । शुक्रबार थप ३२ जनामा कोरोना देखिएको छ । ९१६ जनाको परीक्षणमा पिसिआरबाट २१ र एन्टिजेनबाट ११ जना गरी थप ३२ जनामा संक्रमण देखिएको हो ।

गएको २४ घण्टामा १२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२९ जना सक्रिय संक्रमित छन् ।

May be a graphic of map and text