NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

पूर्वगृहमन्त्री ‘बादल’का छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं। पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा थापाविरूद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले बताएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष