NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

म्यानमारमा मोचा चक्रवातबाट मृत्यु हुनेको संख्या १४५ पुग्यो

एजेन्सी ।  म्यानमारमा चक्रवात मोचाबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ ।  सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सो बारे जानकारी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा  आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५  जनाको मृत्यु भएको  हो ।’

ताजा अपडेट

नेपालवाच विशेष