NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

शरणार्थी प्रकरणमा आरोपीतलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै अभियुक्तलाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

मंगलबारसम्म अदालतले पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न अनुमति दिएको अदालत प्रशासनले जानाएको छ ।

यसप्रकरणमा पूर्वउप्रधानमन्त्री, गृहमन्त्री, बहालवाला सचिवसहित १६ जनालाई पक्राउ गरी अनुसन्धान फाइल तयार पारेको छ ।