NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

घरेलु उपाय अपनाएर कसरी गर्ने कलेजो र मृगौलाको सुरक्षा ?

एजेन्सी । कलेजो र मृगौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हुन्। यी दुई अंगमा समस्या आएमा शरीरले राम्रोसँग काम गर्न सक्दैन् ।

त्यसैले स्वस्थ शरीरका लागि कलेजो र मृगौला पनि स्वस्थ हुन अत्यावश्यक छ । समयमै जीवनशैली तथा खानपानमा ध्यान दिदा मृगौला र कलेजो स्वस्थ राख्न राख्न सकिन्छ  ।

कलेजो र मृगौला स्वस्थ राख्न…

मिर्गौला र कलेजोलाई एकसाथ स्वस्थ राख्न चाहनुहुन्छ भने त्रिफलाको सेवन गर्नुहोस् । त्रिफला तीन जडीबुटीको संयोजन हो। यसको सेवनले शरीरका धेरै समस्याहरु कम हुन्छन् ।

यो एउटा यस्तो जडिबुटी हो, जसको मद्दतले मृगौलाको कार्यक्षमतामा सुधार गर्न सकिन्छ। साथै, यसले शरीरको कार्यहरू सुधार गर्न मद्दत गर्दछ। मृगौला र कलेजोलाई स्वस्थ राख्न धनिया पनि लाभदायिक छ । यसले मिर्गौलासम्बन्धी समस्या हुन दिदैन् ।

मृगौलाको समस्याबाट छुटकारा पाउन चन्दनको प्रयोग पनि फाइदाजनक मानिन्छ ।  । चन्दनमा आयुर्वेदिक गुण हुन्छ, जसले मृगौला र कलेजोको कार्य सुधार गर्छ र स्वस्थ राख्छ ।

यसका साथसाथै चन्दनमा एन्टी-माइक्रोबियल गुण पनि हुन्छ, यसलें मृगौला र कलेजोलाई  संक्रमण हुन दिदैन् । कलेजो र मृगौलाको गहिरो सफाईको लागि अदुवाको सेवन गर्न सक्नुहुन्छ। अदुवामा पाइने एन्टी इन्फ्लेमेटरी गुणले मृगौला र कलेजोको सूजन कम गर्नुका साथै मृगौला र कलेजो स्वस्थ पनि राख्छ ।

कलेजोको सुरक्षा कसरी गर्ने ?

ताजा अपडेट

नेपालवाच विशेष