NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गरिँदै

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेश गरिने भएको छ ।

संसद् सचिवालयले दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष ०७९–८० को आर्थिक सर्वेक्षण पेश गर्न लागेको जनाएको छ ।

त्यसअघि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक पनि बस्दैछ ।