NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

अहिले बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

गणतन्त्र दिवसमा हुने कैद छुट, सार्वजनिक बिदा, बजेट, प्रधानमन्त्रीको भारत भ्रमणलगायत विषयमा छलफल हुने प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।