NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

शुक्रराज ट्रपिकललाई ३०० शैय्यामा विस्तार गरिने

काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई ३०० शैय्यामा विस्तार गरिने जनाएको छ ।

अर्थमन्त्री डा।प्रकाशशरण महतले आगामी आर्थिक वर्षको ८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा उल्लेख गरेका हुन् ।