NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेपाल भारतबीचको सीमा विवादबारे मोदीले के भने ?

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल भएको ।

आज हाइदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आपसी वार्ताबाट यो विवाद समाधान गर्न सकिने बताएका छन् ।

सम्बोधनका क्रममा उनले नेपालसँगको सम्बन्ध हिमालयको उचाइमा पुर्यानका लागि काम गर्ने बताए ।‘हामी हाम्रो सम्बन्ध हिमालय जत्तिकै उचाईमा पुर्याउनका लागि काम गर्छौं,’ उनले भने, ‘यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्छौं ।’

नेपाल र भारतबीचको सीमा विवाद सधैं चासोको विषय बन्दै आएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष