NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतविरूद्ध साइबर ब्युरोमा उजुरी

काठमाडाैं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरूद्ध  साइबर ब्युरोमा उजुरी परेको छ ।

अध्यक्ष बस्नेतविरूद्ध एक महिला पत्रकारले उजुरी दिएकी हुन् ।

केही दिनअघि अध्यक्ष बस्नेतले फेसबुक ह्याक भएको भन्ने जानकारी दिएका थिए । तर उनीमाथि एक महिलाले सामाजिक सञ्जाल फेसबुकमार्फत राती फोन गरेर टचर दिएको भन्दै उजुरी दिएकी छिन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतको फेसबुक ह्याक