NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

संसदमा सुरु भयो बजेटमाथिको छलफल

kX3L8aay4kA

काठमाडौं । प्रतिनिधिसभामा आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल सुरु भएको छ । ११ बजे सुरु हुने भनिएको छलफल ढिलोगरी सुरु भएको हो।

छलफलमा उठेका विषयबारे अर्थमन्त्री डा प्रकाशशरण महतले जवाफ दिएपछि जेठ २५ गते बजेट पारित हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष