NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

विपक्षी दलको अवरोधपछि बैठक एक घण्टाको लागि स्थगित

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा संसदमा प्रतिपक्ष दलहरूले संसद अवरूद्ध गरेपछि बैठक एक घण्टाको लागि स्थगित भएको छ ।

प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले विरोध जनाउँदा प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।