Nepal Watch - बेथितिविरुद्ध निगरानी Nepal Watch

सरकारको प्रक्षेपण : असारसम्म कोभिड संक्रमित सवा लाख पुग्ने, अक्सिजनको माग दुई गुणा बढ्ने

कोरोना संक्रमितलाई ९ वटा अस्पतालले धान्छन्, फिल्ड अस्पताल चल्नै सक्तैनन्

महामारीमा स्वास्थ्यकर्मी

पीपीईमा गुम्सिएर १२ घण्टा ड्युटी, आँखैअगाडि बिरामीको मृत्युदेखि संक्रमणको भय

कर्णालीका डाक्टरको चेतावनी : पूर्वाधार र जनशक्ति थप नगरे अवस्था नियन्त्रण बाहिर जान सक्छ !

आजका ‘गुड न्युज’ : सोमबार अक्सिजन सिलिन्डर लिन जाँदै निगमको वाइडबडी

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रेषित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिक विषयवस्तु र कोरोना महामारीका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि […]

एमाले एकता जोगाउन दोस्रो तहका नेताहरू सक्रिय, बालुवाटारमा छलफल

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरू पार्टीको एकता जोगाउन कसरतमा लागेका छन् । पार्टी एकता जोगाउने प्रयासस्वरूप उनीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेका छन् । वरिष्ठ नेता माधवकुमार

काठ कटाइ, ओसारपसार र बिक्रीवितरणमा लगाइएको रोक ११ महिनापछि फुकुवा

१४ घण्टा अगाडि

काठमाडौं । सरकारले काठको उत्पादन, ओसारपसार र बिक्रीवितरण फुकुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गत जेठ १५ मा बन्द गरेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत काटिएका काठको ओसारपसार र विक्रीवितरण झन्डै ११ महिनापछि खोल्ने निर्णय गरेको हो । वन पैदावार व्यवसायी र सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले उक्त रोक फुकुवा गर्न लामो समयदेखि सरकारलाई […]

पीपीईमा गुम्सिएर १२ घण्टा ड्युटी, आँखैअगाडि बिरामीको मृत्युदेखि संक्रमणको भय

देशमा अहिले कोभिड १९ को दोस्रो लहरको संक्रमण चलिरहेको छ । यसले दैनिक हजारौं मानिसलाई संक्रमित बनाउन थालेको छ । संक्रमण भयावह हुँदै जाँदा अस्पतालहरुमा विरामीहरुको भिड बढ्न थालेको छ

बिहीबार ९०७० संक्रमित थपिए, २७०७ संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र

घरमै पुगेर कोरोना जाँच्दै स्वास्थ्यकर्मी

बाजुरा । जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि

जोखिमयुक्त क्षेत्रमा परीक्षण बढाउन स्थानीय तहलाई अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम बढी देखिएका स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई अनुरोध

अक्सिजन अभाव भएपछि नेपालगन्ज मेडिकल कलेजले कोरोनाका थप बिरामी भर्ना नलिने

काठमाडौं । कोरोना भाइरसका बिरामीको अवस्था थेग्न नसक्ने भएपछि बाँकेको कोहलपुरपस्थित नेपालगन्ज मेडिकल कलेजले अब

मात्र तीन डाक्टरका लागि बिन्ती गरिरहेका छन् कोहलपुरका मेयर, भन्छन्- यति भए धेरैको ज्यान जोगिन्थ्यो

नेपालगञ्ज । कोभिड-१९ संक्रमणको केन्द्र बनेको बाँकेको कोहलपुरमा उपचार नपाएरै मानिसहहरुको ज्यान गइरहेको छ ।

खोप अब कहिले ?, चीन, रुस र अमेरिकासँग कूटनीतिक पहल तीव्र

सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न कूटनीतिक पहललाई तीव्रता दिएको छ। भारतसहित चीन, रूस र

स्वस्थ्य रहन अपनाउनुस् ९ टिप्स

१. भोजनमा विविधता स्वास्थ्यका लागी हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्व चाहिन्छ र कुनै

केएमसीमा कोरोनाका बिरामीलाई प्रतिदिन न्यूनतम २० हजार शुल्क

काठमाडौं । कोरोना कहरले मानिसहरु आक्रान्त भइरहेका बेला निजी मेडिकल कलेजले भने धान्नै नसक्ने शुल्क

महामारी नियन्त्रणमा विदेशीकै भर

काठमाडाैं । संयुक्त राज्य अमेरिकाले चार दिनअघि कोभिड–१९ संक्रमणविरुद्ध लड्न नेपाललाई ८५ लाख डलर अर्थात्