NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ मंसिर १५ गते

कांग्रेसले छानविनको माग गरेका भ्रष्टाचारका ६ विषय यस्ता छन्

नेपालवाच । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भ्रष्टाचारको फाइल खोलेर कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ६ वटा विषयमा छानविन गरी दोषीलाई कारवाही गर्न सिंगो देशको माग भएको भन्दै कांग्रेसले छानविन र कारवाहीको लागि सार्वजनिक दबाब बढाउन आह्वानसमेत गरेको छ । ‘भ्रष्टाचारका फाइल खोल्न र कारवाही गर्न सिंगो देशको माग छ । वाइडबडी, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेत । गहिरो छानबिन र कडा कार्वाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष