कांग्रेसले छानविनको माग गरेका भ्रष्टाचारका ६ विषय यस्ता छन्

नेपालवाच । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भ्रष्टाचारको फाइल खोलेर कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ६ वटा विषयमा छानविन गरी दोषीलाई कारवाही गर्न सिंगो देशको माग भएको भन्दै कांग्रेसले छानविन र कारवाहीको लागि सार्वजनिक दबाब बढाउन आह्वानसमेत गरेको छ । ‘भ्रष्टाचारका फाइल खोल्न र कारवाही गर्न सिंगो देशको माग छ । वाइडबडी, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको राशन समेत । गहिरो छानबिन र कडा कार्वाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया