NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

के भएको हो महरा पत्नीलाई ?

काठमाडाैं । स्वास्थ्यमा समस्या देखिएपछि पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नीलाई दाङबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । केही वर्ष अघि छातीको अप्रेसन गराएकी महरा पत्नी सीतालाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचार गर्न आज बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।