NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एमसीसीलाई बाइडेनले नयाँ शिराबाट सुरु गर्ने !

काठमाडौं । अमेरिका डेमोक्रेटिक पार्टीका जो बाइडेन राष्ट्रपतिमा निर्वाचन भएसँगै नेपाल र नेपालीलाई हुने नाफा घाटाबारे चर्चा हुन थालेको छ । पूर्वपरराष्ट्रसचिव एवं अमेरिकाका लागि पूर्व नेपाली राजदूतहरूले अन्तर्राष्ट्रिय उदारवादी वातावरण हुने, अन्तर्राष्ट्रिय धु्रवीकरणको प्रक्रिया मत्थर हुने, मध्यपूर्वको तनाव मत्थर हुने र नेपालमा मिलिनियम कर्पोरेसन (एमसिसी) बारे नयाँ शिराबाट छलफल सुरु हुने टिप्पणी गरेको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेको यो अमेरिकामा बाइडेन : विज्ञ भन्छन्– अन्तर्राष्ट्रिय परिस्थिति बदलिन्छ, नेपाललाई फरक पर्दैन समाचारमा उल्लेख छ ।