NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

पाण्डे कांग्रेसको तर्फबाट सांसद मनोनित

काठमाडाैँ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा मोहनप्रसाद पाण्डेलाई मनोनयन गरेको छ । पार्टीका समानुपातिक सांसद सूर्यबहादुर केसीको निधन भएपछिको रिक्त पदमा पाण्डे मनोनित भएका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले रित्त संसद पदमा पाण्डे सिफारिस भएको र आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गरिने बताए ।