NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

जाडोको व्यापार !

https://www.youtube.com/watch?v=QG5iiRFUdNU अहिले देशैभर चिसो ह्वात्तै बढेको छ । जाडो मौसम सुरु भएसँगै चिसो छेक्ने न्याना कपडाको माग पनि अत्यधिक बढेको छ । अहिले गार्मेन्ट उद्योगहरूलाई स्वीटर, ज्याकेट, कोट, टोपी, पञ्जा, मोजा लगायतका कपडा उत्पादन गर्न भ्याइनभ्याइ छ । गार्मेन्ट उद्योगको बाहुल्य रहेको काठमाडौंको सोह्रखुट्टे नयाँबजार आसपासका क्षेत्रमा अहिले जाडोका कपडाको उत्पादन र बिक्रीवितरणको चटारो देखिन्छ । सिजनल व्यापार भएकोले उत्पादित कपडा बेचिहाल्ने हतारोमा व्यापारीव्यवसायीहरू छन् ।