NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ १३ गते

नेपाल आइपुगे भारतीय विदेश सचिव श्रृंगला

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगला काठमाडौं प्रस्थान आइपुगेका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा औपचारिक भ्रमणमा आएका उनी बिहीबार चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विदेश सचिव श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष