वेल्समाथि सानदार जितसहित डेनमार्क युरोकपको क्वाटर फाइनलमा
काठमाडौं । गएराति भएको खेलमा वेल्समाथि सानदार जितसहित डेनमार्क युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शनिबार राति भएको खेलमा डेनमार्कले वेल्सलाई सहजै ४-० गोलले पराजित गरेको हो । डोलवर्गले २७ र ४८ औं मिनेटमा, माइलेले ८८ र ब्राथवाइटेले ९४ औं मिनेट गोल गर्दा डेनमार्क ४-० गोल सहज जित हात पार्दै अन्तिम ८ मा प्रवेश गरेको हो । शनिबार मध्यराति नै भएको खेलमा इटालीले अष्ट्रियामाथि कठिन २-१ को जित निकाल्यो । ९० मिनेटसम्म गोलरहित बराबरी भएपछि थप गरिएको ३० मिनेटमा इटालीले २-१ को जित निकालेको हो ।
ताजा अपडेट
-
बागलुङका एक लाख ३१ हजार पशुलाई खोप लगाइयो
-
संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदै
-
लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
-
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
-
महोत्तरीका आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
प्रतिक्रिया