आइएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर मूल्य समायोजन भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर प्रयोजनको आज (फागुन १ गते) बुक क्लोज गरेको छ ।
माघ २७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् । आइएमईले १०ः४ अनुपातमा ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रुपैयाँको ४०५ हकप्रद बिक्री गर्ने तयारी गरेको हो । यो हकप्रद बिक्रीपछि भने पुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया