NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एकदिवसीय सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र पपुवा न्युगिनी सम्मिलित शृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

उक्त एक दिवसीय सिरजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आज १६ सदस्यीय टोली घोषणा गरेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको टोलीले श्रीलंकामा हुने दुई अभ्यास खेल खेल्नेछ ।

यस्तो छ नेपाली नेपाली टोली :

सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब र भीम सार्की ।

Final Squad:
1. Sandeep Lamichhane (C)
2. Gyanendra Malla
3. Dipendra Singh Airee
4. Kushal Bhurtel
5. Aarif Sheikh
6. Aasif Sheikh
7. Kamal Singh Airee
8. Bibek Yadav
9. Sagar Dhakal
10. Pawan Sarraf
11. Karan KC
12. Binod Bhandari
13. Rohit Poudel
14. Sompal Kami
15. Bikram Sob
16. Bhim Sharki
Team officials:
1. Kailash Bista (Manager)
2. Pubudu Bathiya Dassanayake (Head Coach)
3. Prakash Sharma (Assistant Coach)
4. Vikram Nyaupane (Physio)
5. Raman Shiwakoti (Analyst)
6. Raj Sharma (Trainer)